नेपालमा एकै दिन ३ सय ११ जना संक्रमित थपिए, प्रहरी प्रधान कार्यालयका २३ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या १९ हजार ६३ पुगेको छ । त्यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार १२९ रहेको छ । पछिल्लो २४ घण्टामा १२१ जना कोरोना सङ्क्रमणमुक्त भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी … Continue reading नेपालमा एकै दिन ३ सय ११ जना संक्रमित थपिए, प्रहरी प्रधान कार्यालयका २३ जनामा कोरोना पुष्टि